अमेरीकी राजदुत बेरीको दौडधुप तीव्र, आज प्रधानसेनापतिसगँ छलफल

अमेरीकी राजदुत बेरीको दौडधुप तीव्र, आज प्रधानसेनापतिसगँ छलफल

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

माघ १६ काठमाण्डौं । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अमेरीकामा नयाँ राष्ट्रपति जो बार्ईडेनले आफ्नो कार्यकाल शुरुगरेसँगै नेपाल स्थिति अमेरीकी राजदुर रयाण्डी बेरीको सक्रियता बढेको छ ।
उनले विभिन्न राष्ट्रपति, प्रधानमन्त्री देखि सेनापतिसगँ समेत छलफल गरेका छन् ।
आज प्रधानसेनापति पूर्ण चन्द्र थापासँग भेटन राजदुत बेरी जगी अड्डा पुगेका थिए ।
प्रधानसेनापति थापा र राजदूत बेरीबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
यस अघि राजदुत बेरीले राष्ट्रपति , प्रधानमन्त्री, दलका शीर्ष नेताहरुसगँ भेट गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ