केपी ओली ठग हुन्, पैसा दिएर केही मान्छे लान खोज्दैछन्ः खनाल

केपी ओली ठग हुन्, पैसा दिएर केही मान्छे लान खोज्दैछन्ः खनाल

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

माघ १६ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली ठग भएको भन्दै महाभारतका सकुनी जस्तै भूमिका निर्वाह गरीरहेको टिप्पणी गरेका छन् ।
सो समुहले विराटनगरमा आज आयोजना गरेको कार्यृक्रममा बोल्दै उनले नेकपा भित्र बहुमत आफूहरुसगँ रहेको र आधिकारीक पार्टी हुने भन्दै ४० प्रतिशत पुर्याएर पार्टी फुटाउन नसक्ने भए पछि केही मान्छे पैसा दिएर लाने प्रयास भईरहेको खनालको दाबी छ ।
उनले वास्तविक जनमत सडकमा आएर हेर्न पनि चुनौती दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ