नेकपा प्रचण्ड माधव समुहद्धारा बुटवलमा विरोध प्रदर्शन

नेकपा प्रचण्ड माधव समुहद्धारा बुटवलमा विरोध प्रदर्शन

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

माघ १५ काठमाण्डौं । संसद विघटनको बिरोध गर्दै आएको नेकपा प्रचण्ड माधव समुहले आज वुटवलमा विरोध सभा आयोजना गरेको छ । र्याली पछि अहिले सभा शुरु भएको छ । सभामा हजारौ कार्यकर्ता सहभागी भएका छन् ।

सभालाई अध्यक्षद्धय प्रचण्ड र माधव कुमार नेपालले संवोधन गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ