प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज आर्मी क्लब र बागमती भिड्दै, विजेताले फाइनलमा एपीफसँग खेल्ने

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज आर्मी क्लब र बागमती भिड्दै, विजेताले फाइनलमा एपीफसँग खेल्ने

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१५ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ ।

आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । बागमती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो ।

फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ