तीन महिना भित्र सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता

तीन महिना भित्र सबै नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता

  • बुधबार, माघ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

माघ १४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब तीन महिना भित्र सबै नेपालीलाई कोरोना बिरुद्धको खोप दिईने बताएका छन् ।
आज खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निशुक रुपमा तीन महिना भित्र सबै नेपालीले खोप पाउने बताए । कुनै पनि नागरिकलाई भेदभाव नगरी खोप उपलव्ध गराउने
अहिले खोप लगाएका नागरिकले २८ दिन पछि खोपको अर्को डोज पनि लिनु पर्ने उनले बताए ।
भारतले १० लाख डोज खोप दिएकोमा धन्यवाद दिएका प्रधानमन्त्री ओलीले अरु खोप ल्याउन पनि पहल भईरहेको बताए ।

साथै उनले कोरोनाको खोपमा व्यापार र नाफाको बिषय बनाउन नहुनेमा पनि जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ