बालुवाटारमा मानवअधिकारकर्मीमाथि सरकारको धरपकड, कृष्ण पहाडी सहित पक्राउ

बालुवाटारमा मानवअधिकारकर्मीमाथि सरकारको धरपकड, कृष्ण पहाडी सहित पक्राउ

  • सोमवार, माघ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

माघ १२ काठमाण्डौं । प्रतिनिधि सभाको बिघटनको बिरोधमा शान्तिपुर्ण आन्दोलनमा उत्रिएका वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी सहितलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारमा धर्ना दिन पुगेका पहाडी सहित करीब दुई दर्जनलाई नियन्त्रणमा लिएर प्रहरीले पुलिस क्लबमा राखेको छ ।
उनीहरु प्लेकार्ड सहित विरोध प्रदर्शनमा सहभागी भएका बेला सरकारले हस्तक्षेप गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ