खानेपानीको पाईपमा आगलागी

खानेपानीको पाईपमा आगलागी

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

१० माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइप राखिएको ठाँउमा आगलागी भएको छ ।
सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा आज आगलागी भएको हो ।
दमकलको सहायतामा आगो नियन्त्रणमा लिर्ईएको थियो । आगो कसरी लाग्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ