के बाबुराम भट्टराई फेरी प्रचण्डसगैँ मिल्न लागेका हुन आज भयो गोप्य वार्ता

के बाबुराम भट्टराई फेरी प्रचण्डसगैँ मिल्न लागेका हुन आज भयो गोप्य वार्ता

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

माघ ९ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईबीच आज गोप्य छलफल भएको छ । साँझ लैनचौर स्थित एक व्यक्तिको घरमा भएको छलफलमा संसद पुनस्थापनाका लागि जारी आन्दोलनमा कार्यगत एकता र भविष्यमा पार्टी एकताका बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यस छलफललाई पार्टी भित्र पनि प्रवेश गराएर थप वार्ता अघि बढाउने दुई नेताबीच कुराकानी भएको स्रोतले जनाएको छ ।
७२ सालमा संविधान जारी भए पछि बाबुराम भट्टराईले तात्कालीन माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल पार्टी बनाएका थिए ।
त्यस पछि उनले संघीय समाजवादी पार्टीसगँ एकता गरेका थिए भने पछि जसपासगँ एकता गरे पछि बाबुराम भट्टराई सो पार्टीको संघीय परिषद्को अध्यक्ष रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ