माघ ८ काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले माघ २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा केन्द्रीय कार्यलयमै बस्ने छ ।
कोभिड १९ को जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ।
साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline