फेरी बन्द भयो तातोपानी नाका, २० दिनपछि खुल्ने

फेरी बन्द भयो तातोपानी नाका, २० दिनपछि खुल्ने

  • बिहिबार, माघ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

८ माघ, काठमाडौं । तातोपानी नाका आजदेखि २० दिनका लागि बन्द हुने तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जनाउदै सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको कार्यालयले बताएको छ ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ