आन्दोलनः सडकमै संसद अनि प्रधानमन्त्रीको राजीनामा माग

आन्दोलनः सडकमै संसद अनि प्रधानमन्त्रीको राजीनामा माग

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

माघ ७ काठमाण्डौं । प्रतिनिधि सभा विघटन बिरुद्ध चौतर्फी आन्दोलन जारी छ । यसै क्रममा आन्दोलनमा कपाल मुण्डनदेखि बयलगाडा प्रदर्शन हुँदै विभिन्न तौरतरीकाहरु देखा परीरहेका छन् ।
आज भने भृकुटीमण्डपमा सडकमै नमुना संसदको बैठक राखिएको छ । नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो।

नमूना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा

पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए। संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्य बोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको आन्दोलनकारी युवाको भनाई छ ।

उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ