ओरीजिनल एमाले माधव नेपाल हो केपी ओली हैनः नेपाल

ओरीजिनल एमाले माधव नेपाल हो केपी ओली हैनः नेपाल

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

माघ ६ काठमाण्डौं । नेकपाका अध्यक्ष माधव कुमार नेपालले असली एमाले आफू भएको भन्दै एमाले र माओवादी मिलेर नेकपा बनेकाले अब एमाले वा माओवादी भन्ने नरहेको बताएका छन् ।
प्रेस संगठनको दोस्रो भेलालाई राजधानीमा सवोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले एमाले बनाउन समेत कुनै भूमिका नखेलेको तर्क गरे ।
ओली दम्भी अंहकारी र प्रतिगमनको प्रतिक भएकाले सिंगो देश आन्दोलित भएको भन्दै आफूहरु सत्य र न्यायको पक्षमा भएकाले जीत हुने दाबी गरे ।
नेपालले अरिंगालको गोला र झुसिलकिराले केही गर्न नसक्ने भन्दै ओली सरकार काम चलाउ भन्नु पर्ने या त उनले राजीनामा दिनु पर्ने बताए ।
आफूहरुले संसद विघटन नमानेको भन्दै सत्यको जीत हुने दाबी नेपालले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ