माघ ४ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शीतल निवास पुगेर प्रधानमन्त्रीले आज राष्ट्रपतिलाई भेट गर्नु भएको हो ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेको बताईएको छ ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गरे पछि प्राय सबै दलहरु आन्दोलित बनेका छन् ।
संसद विघटनको मुद्धा सर्वोच्चमा समेत बहस जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline