माईतीघरमा नागरिक आन्दोलनः प्रतिनिधि सभा मार्न पाईदैन, निरंकुश सरकार चाँहिदैन

माईतीघरमा नागरिक आन्दोलनः प्रतिनिधि सभा मार्न पाईदैन, निरंकुश सरकार चाँहिदैन

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

माघ ३ काठमाण्डौं । पुष ५ मा संसद विघटन भए पछि त्यसको बिरोधमा चौतर्फी आन्दोलन चलिरहेको छ । यस्तोमा नागरिक आन्दोलनका नाममा पनि दिनँहु जसो राजधानीमा प्रदर्शन हुने गरेको छ ।
नागरिक अगुवा, पूर्व न्यायधीश, पत्रकार, बुद्धीजीवी ,साहित्यकार र लेखकहरु यस्ता आन्दोलनमा जाने गरेका छन् ।
यसै क्रममा आज पनि संविधान मार्न पाईदैन, निरंकुश सरकार चाँहिदैन जस्ता प्लेकार्ड बोकेर प्रदर्शन भएको छ । यस प्रदर्शनमा बोल्दै सत्याग्रही डा. गोविन्द केसीले न्यायपालिकाले संविधानको रक्षा गर्नु पर्ने भन्दै अब यसको अग्नी परिक्षा हुने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ