संसद विघटन बिरुद्ध आज काँग्रेसले ७५३ स्थानीय तहमा बिरोध प्रदर्शन गर्दै

संसद विघटन बिरुद्ध आज काँग्रेसले ७५३ स्थानीय तहमा बिरोध प्रदर्शन गर्दै

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

संसद विघटन बिरुद्ध आज काँग्रेसले ७५३ स्थानीय तहमा बिरोध प्रदर्शन गर्दै
माघ २ काठमाण्डौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलनमा उत्रिएको काँग्रेसले आज देशका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ । ती प्रदर्शनहरुमा सहभागी हुन काँग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अपील गरेका छन् । सभापित देउवाले अपील जारी गरेर सम्पूर्ण नेता कार्यकर्तालाई प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।
यस्तै वरिष्ठ नेता पौडेलले एक भिडियो सन्देश जारी गर्दै संसद विघटन नसच्चिए देशमा अनर्थ हुने भन्दै सक्रियता पुर्वक प्रदर्शनमा भाग लिन अपील गरेका थिए ।

आज काठमाण्डौंको बसन्तपुरमा काँग्रेसले विरोध सभा गर्नेछ । दिउसो शान्तिबाटीकामा भेला भएर र्याली सहित बसन्तपुर पुगेर प्रदर्शन हुने काँग्रेसले जनाएको छ । यस सभालाई काँग्रेस नेता प्रकाश मान ंिसहले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि पनि काँग्रेसले देशका १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गरीसकेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी