एनआईबिएल एस क्यापिटलले शनिबार पनि डिम्याट खोल्न सेवा प्रदान गर्ने

एनआईबिएल एस क्यापिटलले शनिबार पनि डिम्याट खोल्न सेवा प्रदान गर्ने

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

माघ २ काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपिओ भर्न चाहने लगानीकर्ताको हितलाई ध्यानमा राखी एनआईबिएल एस क्यापिटलले भोली एक दिनका लागि शनिबार समेत डिम्याट सम्बन्धि सेवा प्रदान गर्ने भएको छ ।

आजदेखि खुलेको ईन्फ्रास्ट्रक्चर बैंकको ठूलो आईपिओ सार्वजनिक निष्काशनलाई मध्यनजर राखी यस एनआईबिएल एस क्यापिटल लिमिटेडले भोली १० बजेदेखि दुई बजे सम्म सेवा दिने जनाएको हो ।
सो अवधिमा डिम्याट खाता खोल्न र नवीकरण गर्न एवं मेरो शेयर दर्ता र नवीकरणको काम हुने छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ