काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा रहेको चेतावनी दिएकी छन् ।
बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको स्पष्ट पारिन् ।
पार्टी सभापति देउवाको गतिविधि आफैले ल्याएको लोकतन्त्र र संविधान विपरीत भएको भन्दै कोईरालाले यस विषयमा केन्द्रीय समितिमा कुरा उठ्ने बताईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline