ओली जी सच्चिनुस् नत्र अब ईतिहासको रछ्यानमा फ्याकिनेछः माधव नेपाल

ओली जी सच्चिनुस् नत्र अब ईतिहासको रछ्यानमा फ्याकिनेछः माधव नेपाल

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

पुष २८ पोखरा । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीले बाटो बिराएर गलत गरेको भन्दै सच्चिन आग्रह गरेका छन् ।
आज पोखरामा गण्डकी प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै यदी ओलीले गल्ती सच्याएर बिराएको बाटोबाट फिर्ता नभए ईतिहासको रछ्यानमा फ्याकिने चेतावनी दिए ।
गल्ती महसुस गरेर प्रतिनिधि सभा विघटन गलत भयो भनेर भन्न ओलीलाई आग्रह गर्दै अध्यक्ष नेपालले ओलीले कुनै दिन कम्युनिष्ट पार्टी त्याग्न बेर नलगाउने पनि बताए ।
वामदेव गौतमले अझै पनि ओलीलाई सुधार्छु भनेर लागेको भन्दै आफूले गौतमलाई बालुवा पेलेर तेल ननिस्कने जवाफ दिएको नेपालले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ