राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर एवं एन्फा पूर्व महासचिव शाहीको निधन

राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर एवं एन्फा पूर्व महासचिव शाहीको निधन

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

२७ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर एवं एन्फाका पूर्व महासचिव लोकबहादुर शाहीको ६५ वर्षको उमेरमा निधन भएको छ ।

दैलेखमा रहँदै आएका शाहीको हिजो साँझ निधन भएको एन्फाले जनाएको छ । उनको पुख्र्यौली थलो दैलेखमा अन्तिम संस्कार गर्ने तयारी भएको छ । उनी विभिन्न रोगबाट पीडित रहँदै आएका थिए ।

शाहीले उनले १९८२ देखि ८९ सम्म राष्टिय टोलीबाट खेलेका थिए । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ