संसद विघटन बिरुद्ध एक जुट हुन नागरिक समाजको अपील, फेरी अगाडी आए पहाडी र पाण्डे

संसद विघटन बिरुद्ध एक जुट हुन नागरिक समाजको अपील, फेरी अगाडी आए पहाडी र पाण्डे

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पुष २६ काठमाण्डौं । पुष ५ गते भएको प्रतिनिधि सभा विघटन बिरुद्ध नागरिक समाजका अगुवाहरु फेरी मैदानमा उत्रने तयारीमा लागेका छन् । ६२÷६३ को आन्दोलनमा समेत सक्रिय अगुवाहरु कृष्ण पहाडी र देवेन्द्रराज पाण्डेले आज सँयुक्त विज्ञप्ति जारी गरी यस्तो अपील जारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीको संसद विघटनको कदम प्रतिगमनको औजार बन्न लागेको भन्दै उनीहरुले विज्ञप्तिमा संसद विघटन अलोकतान्त्रिक र निन्दनीय भएको बताएका छन् ।
यो गलत कदम सच्याउदै प्रतिनिधि सभा पुनः सुचारु हुने व्यवस्था गर्न पनि उनीहरुले आव्हान् गरेका छन् ।
यस्तै काँग्रेस सभापति शेर बहादुर देउवाले देखाएको ढुलमुले चरित्रको पनि उनीहरुले आलोचना गरेका छन् ।  नागरिक समाजको नाममा यस अद्धि पनि विरोध कार्यक्रम चलिरहेको छ ।
हेर्नुस् विज्ञप्ति :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ