कोरोना अपडेटः ४ संक्रमित, ५८५ डिस्चार्ज, ६ जनाको मृत्यु

कोरोना अपडेटः ४ संक्रमित, ५८५ डिस्चार्ज, ६ जनाको मृत्यु

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

२४ काठमाडौँ । नेपालमा आज ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । यो भनेको ९७.४ प्रतिशत हो ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ ।

यसै पछि आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ