पुष २४ काठमाण्डौं । कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ?’ नारा लेखिएको टिसर्ट लगाएर आएका युवालाई प्रहरीले पक्राउ गरेको छ ।
ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका युवालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको बारेमा प्रहरीले बिस्तृत विवरण खुलाईसकेको छैन ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय वित्दा समेत दोषी अझै पत्ता नलागे पछि त्यसको बिरोध हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline