पुष २१ काठमाण्डौं । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चले संसद पुनस्थापनाको पक्षमा फैसला गर्नु पर्ने बताएका छन् ।
जसपाले संसद विघटन बिरुद्ध आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै पौडेलले सर्वोच्चलाई खुलेर भन्नु पर्ने अवस्था आएको बताए ।
उनले प्रधानमन्त्री ओली अयोग्य रहेको भन्दै संसद र सविधानमाथि खेलवाड गरेको बताए ।
प्रतिनिधि सभा विघटन प्रतिपक्षलाई फाईदाको बिषय भए पनि आफूले त्यो नमानेको पौडेलको धारणा थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline