क्षेत्रपाटी निशुल्क चिकित्सालयको माऊ बद्री भवन निर्माणका लागि सानी कपाली र गोपाल रञ्जितकारले गरे सात लाख सहयोग

क्षेत्रपाटी निशुल्क चिकित्सालयको माऊ बद्री भवन निर्माणका लागि सानी कपाली र गोपाल रञ्जितकारले गरे सात लाख सहयोग

  • सोमवार, पुस २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

पुष २० काठमाण्डौं । क्षेधपाटी निशुल्क चिकिसालयको नयाँ निर्माणधीन भवन माउ बद्री भवनका लागि सानी कपाली र कृष्ण गोपाल रञ्जितकारले सँयुक्त रुपमा सात लाख रुपैया सहयोग गरेका छन् ।

बुबा सुकुमान कपाली, मुमा प्रेम कुमारी कपाली र दिदि मैंया कपालीको सम्झनामा यस चिकित्सलयको निर्माणाधीन माऊ बद्री भवनका लागि उनीहरुले यो सहयोग पदान गरे पछि उनीहरुलाई सम्मान गरिएको थियो ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै धन्यवाद दिएका थिए ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी