पुष २० काठमाडौँ । प्रहरीले एक जना भारतीय नागरिकलाई स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित पक्राउ गरेको छ । उनलाई थानकोटबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्ता हुन् । कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो । उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline