सिता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिने

सिता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिने

  • सोमवार, पुस २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

पुष २० काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा थप सुधार नदेखिए पछि उनलाई आज भारत लगिने भएको छ । पार्किन्सनको समस्याबाट पीडित दाहाललाई दिल्ली हुँँदै मुम्बई लगिने निश्चित भएको छ ।

आज प्रचण्ड समेत सितासगैँ भारत जाने भएका छन् । उनको अहिले मेडिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
यस अघि पनि दाहाललाई सिंगापुर, अमेरीका लगेर उपचार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ