काठमाडौँ पुष १९ । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्स्पेक्टर गायत्रीराज शर्मालाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । वृत्तको मुद्दा शाखामा कार्यरत शर्मालाई आज पक्राउ गरी हिरासतमा राखिएको छ ।
उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline