प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैनः सभामुखले सर्वोच्चलाई दिए जवाफ

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैनः सभामुखले सर्वोच्चलाई दिए जवाफ

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

पुष १९ काठमाण्डौं । सर्वोच्चले संसद विघटनको कारण सम्बन्धि माग गरेको लिखित जवाफ राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुखले दिएका छन् ।
यसमा प्रधानमन्त्रीले विघटनको कारण दिदै अब संसद ब्युतन नसक्ने जनाएका छन् ।
तर सभामुख सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जवाफ दिएका छन् ।
लिखित रुपमा दिएको जवाफमा सभामुख सापकोटाले संसदको फेस गर्नु पर्नेमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरिएकोमा यसको पुनर्वहाली हुनु पर्नेमा जोड दिईएको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ