मरेको संसद ब्युतिदैन, मैले सर्वोच्चमा जवाफ दिईसँकेः प्रधानमन्त्री ओली

मरेको संसद ब्युतिदैन, मैले सर्वोच्चमा जवाफ दिईसँकेः प्रधानमन्त्री ओली

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

पुष १९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मरेको संसद ब्युतिने संभावना नरहेको बताएका छन् ।
नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाको जवाफ आफूले यसरी नै दिएको बताएका हुन् ।
संसद पुनस्थापना हुँदैन अब निर्वाचनको तयारीमा लाग्न पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
बबरमहलमा ओली समुहको विद्यार्थीको भेलामा प्रधानमन्त्रीले संवोधन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ