पेरिसडाँडामा नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक

पेरिसडाँडामा नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसिरहेको छ । बैठक पेरिसडाँडामा बसिरहेको छ ।
स्थायी समितिको बैठकले यसअघि संसद विघटन बिरुद्ध भएको आन्दोलनको समिक्षा गर्नुका साथै भावी घोषित कार्यक्रमका बारेमा समेत छलफल गर्ने छ ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ