पुष १६ काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ ।
रिटमाथिको सुनुवाइ हिजो स्थगित भएको थियो ।
मन्त्रीपरिषद् विस्तार रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र लोकेन्द्र ओलीले १३ पुषमा रिट दायर गरेका थिए ।
पधानमन्त्री ओलीले १० पुषमा मन्त्रीपरिषद् पुनर्गठन र विस्तार गरेका थिए ।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline