प्रचण्ड माधवसँग बहुमत छ , म मर्छु तर उहाँहरुका सपना पूरा हुन दिन्न : ओली

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

पुष १५ काठमाण्डौं । पार्टी विभाजनको एक साता भन्दा लामो समय पछि नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् ।
निर्वाचन आयोगमा आफूहरु बहुमतमा रहेको भन्दै चुनाव चिन्ह र आधीकारीक पार्टीको दाबी गरीरहेका बेला ओलीले यो स्वीकार गरेका हुन् ।
सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताहरुको भेलालाई राजधानीमा संवोधन गर्दै ओलीले एमाले भित्र माधव गुट छ , त्यसमा अर्को गुट प्रचण्ड थपिदा बहुमत पुग्छ भन्ने आफूलाई पहिल्यै थाहा थियो, ओलीले भने ।
उनले चिसो भुँईमा माईतीघरमा बस्नु भन्दा चुनावको तयारी गर्न पचण्ड माधव समुहलाई आग्रह गरे ।
कुनै पनि हालतमा संसद पुनस्थापना नहुने भन्दै उनले आफू मरे पनि प्रचण्ड माधव नेपालको सपना पुरा हुन नदिने जिकिर गरे ।
प्रचण्ड माधवले बहुमतको दुरुपयोग गरेको, प्रचण्ड षड्यन्त्रकारी भएको ओलीको तर्क छ ।
ताजा जनादेशमा जाने कुरा लोकतन्त्र बिरोधी हुन नसक्ने ओलीले बताए ।

पुष १५ काठमाण्डौं । पार्टी विभाजनको एक साता भन्दा लामो समय पछि नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् ।
सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताहरुको भेलालाई राजधानीमा संवोधन गर्दै ओलीले एमाले भित्र माधव गुट छ , त्यसमा अर्को गुट प्रचण्ड थपिदा बहुमत पुग्छ भन्ने आफूलाई पहिल्यै थाहा थियो, ओलीले भने ।
उनले चिसो भुँईमा माईतीघरमा बस्नु भन्दा चुनावको तयारी गर्न पचण्ड माधव समुहलाई आग्रह गरे ।
कुनै पनि हालतमा संसद पुनस्थापना नहुने भन्दै उनले आफू मरे पनि प्रचण्ड माधव नेपालको सपना पुरा हुन नदिने जिकिर गरे ।
प्रचण्ड माधवले बहुमतको दुरुपयोग गरेको, प्रचण्ड षड्यन्त्रकारी भएको ओलीको तर्क छ ।
ताजा जनादेशमा जाने कुरा लोकतन्त्र बिरोधी हुन नसक्ने ओलीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ