प्रचण्ड माधव समुहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

प्रचण्ड माधव समुहको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पुष १५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।
सो समुहले यस अघि मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको थियो । आज प्रदेश संसदीय दलको पेरिसडाडामा बसेको बैठकले सो निर्णय गरेको हो ।
शाक्यलाई सो समुहले मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । वागमती प्रदेशमा मुख्य मन्त्री परिवर्तन हुने या नहुने कुरा काँग्रेसको हातमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ