बालुवाटारमा बस्ने ओली गुट तानाशाही, नेकपा भनेको हामी हो  : झलनाथ खनाल

बालुवाटारमा बस्ने ओली गुट तानाशाही, नेकपा भनेको हामी हो  : झलनाथ खनाल

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पुष १४ काठमाण्डौं । राजधानीमा आज नेकपा प्रचण्ड माधव समुहले शक्ति प्रदर्शन गरीरहेको छ । र्याली पछि आयोजित विरोध सभालाई अहिले शीर्ष नेताले संवोधन गर्ने क्रम शुरु भएको छ । अहिले नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संवोधन गरीरहेका छन् ।
खनालले बालुवाटारमा बस्ने ओली नेतृत्वको तानाशाही गुट रहेको भन्दै आफूहरु नेकपा भएको तर्क गरे । संसद विघटन गरेकोप्रति उनले आक्रोस व्यक्त गरे । ओलीले पार्टीले भनेका कुरा सुन्न छाडेर मनमानी गरेको आरोप लगाए । देशमा जनआन्दोलनको आँधीहुरी सिर्जना गर्नु पर्ने अवस्था आएको खनालले बताए ।
उनको संवोधन जारी छ । यस पछि माधव नेपाल र अन्त्यमा प्रचण्डले संवोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ