प्रधानमन्त्री ओली कायर हुन्, संसदको सामना गर्न नसकेर विघटन गरेः गगन थापा

प्रधानमन्त्री ओली कायर हुन्, संसदको सामना गर्न नसकेर विघटन गरेः गगन थापा

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

पुष १४ नेपालगञ्ज । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली कायर भएको टिप्प्णी गरेका छन् । आज नेपालगञ्जमा पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रधानमन्त्री ओली कायर भएर भागेर संसदको विघटन गरेको तर्क गरे ।
उनले कायर झैँ भागेर संसदको सामना नगरी भंग गरेकाले अब अदालतले विवेकको हत्या गर्न नहुने र न्याय दिनु पर्ने बताए ।
अदालतको चार किल्ला भित्र न्याय र विवेकको हत्या नहोस्, थापाले भने ।
हाल संसद विघटन बिरुद्धको मुद्धा सर्वोच्चमा बिचाराधीन रहेको अवस्थामा थापाको यो प्रतिकृया आएको हो ।
संसद फेस गर्न नसक्ने, अविस्वासको प्रस्तावको सामना गर्न नसक्ने अनि विघटन नै गर्ने गगनले प्रश्न गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ