ओलीले कलंकको टिका लगाए, अब चुनाव हामी जीत्छौः प्रचण्ड

ओलीले कलंकको टिका लगाए, अब चुनाव हामी जीत्छौः प्रचण्ड

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पुष १३ काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले कंलकको टिका लगाएको बताएका छन् ।
आज पार्टी निकट जनसंस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाजी आफूहरुले जीतिसकेको दाबी गर्दै अब निर्वाचन जीत्ने बताए । ओलीले लोकतन्त्रको हत्या गरेकाले जनतामा जानु परेको भन्दै प्रचण्डले प्रतिगमनका बिरुद्ध लड्ने बताए ।

अब दुई चार महिना मात्रै हो त्यस पछि सबै परिणाम देखिहाल्छ , आफ्नै केही नेता ओलीतिर लागेर मन्त्री भएकाहरुप्रति व्यग्य गर्दै ती साथीहरु दुई चार महिना पछि आउछन्, प्रचण्डले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ