पुष १३ एजेन्सी । नेकपा प्रचण्ड माधव समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर गल्ती सच्याएर आए पार्टी एकता हुन सक्ने बताएका छन् ।
आज नेपालगञ्जमा पत्रकारहरुसगँ कुरा गर्दै नेता भट्टराईले ओलीले संसद विघटन गरेकोप्रति कोही पनि नेपाली खुसी नरहेको भन्दै ओलीले गल्ती सच्याउनु पर्ने बताए ।
प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णय सच्चिनेमा आफू विस्वस्त रहेको भट्टराईले बताए ।
उनले अहिले निर्वाचनको आवस्यकता नरहेको भन्दै प्रतिनिधि सभा पुनस्थापना हुनु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline