पुष १२ काठमाण्डौं । सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले देश केपी ओली र बिद्या भण्डारीको बिर्ता नभएको चेतावनी दिएका छन् । संसद विघटनप्रति आपत्ति जनाउदै डा. केसीले ओली र भण्डारीको निजी सम्पत्ति देश नभएको स्मरण गराउदै राजा ज्ञानेन्द्रले यसरी सोच्दा नागरिकले कहाँ पुर्याए ? भन्दै चेतावनी दिए ।
‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन । त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ ।’ डा. केसीले भनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline