राष्ट्रपतिद्धारा राष्ट्रिय सभाको अधिवेशन पुष १७ गते आव्हान्

राष्ट्रपतिद्धारा राष्ट्रिय सभाको अधिवेशन पुष १७ गते आव्हान्

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

पुष १२ काठमाडौँ । सरकारको सिफारीस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको स‌ंविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको राष्ट्रपति कार्यलयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
संघीय संसद पुस ५ गते विघटन गरेपछि ओली सरकारको चौतर्फी आलोचना गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ