संसद विघटन बिरुद्ध राजधानीमा जसपाको शक्ति प्रदर्शन

संसद विघटन बिरुद्ध राजधानीमा जसपाको शक्ति प्रदर्शन

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

पुष १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको बिरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज राजधानीमा शक्ति प्रदर्शन गरीरहेको छ ।

शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरी शान्तिबाटिकामा पुगेर समापन हुनेछ। अहिले र्याली अघि बढीरहेको छ ।

र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायत नेता कार्यकर्ता सहभागी छन् । र्याली पछि हुने सभालाई नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

Image may contain: one or more people, people dancing, crowd and outdoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ