पुष १२ काठमाण्डौं । नेकपा विभाजित भए पछि चीनीया कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्च स्तरीय प्रतिनिधि मण्डल काठमाण्डौ आईपुगेको छ । विदेश विभागका उपमन्त्री गुओ यझाउ नेतृत्वको टोली काठमाण्डौंमा ओर्लिएको छ ।
उनीहरुले प्रचण्ड माधवकुमार नेपाल, केपी ओली, अग्नी सापकोटा लगायतका नेतासगँ भेटवार्ता गर्ने बताईएको छ ।
नेकपाको एकतामा महत्वपूर्ण योगदान पुर्याएको चीनले पार्टी विभाजनपछि चासो व्यक्त गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline