कोरोना अपडेटः ५०० संक्रमित,८४० डिस्चार्ज, ३ को मृत्यु

कोरोना अपडेटः ५०० संक्रमित,८४० डिस्चार्ज, ३ को मृत्यु

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 23K
    SHARES

पुष ११ काठमाण्डौं । नेपालमा आज थप ५ सय जना कोरोेना संक्रमित थपिएका छन् । देशभर ५ हजार ४३४ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगैँ कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
यसै गरी आज नै ८४० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ लाख ४९ हजार १३२ पुगेको छ । निको हुने दर दक्षिण एशियामै सबै भन्दा धेरै ९६.७ प्रतिशत पुगेको छ ।
यसै गरी २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।
देशभर अब सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ