पुष १० काठमाण्डौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सर्प जस्तो रहेको टिप्पणी गरेका छन् ।
आज बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले गोमन सर्पलाई कसैले हिर्कायो र भाग्यो भने हिर्काउने मान्छेको तस्वीर दिमागमा लिने र पछि मौका पाउदा ठुंग्ने प्रवृति हुन्छ त्यस्तै ओलीले पनि आफूलाई महाधिवेशनमा हराएको बदला लिएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline