ओली पतनको बाटोमा लागे, आधिकारीक आफूहरु भएकाले पार्टीको सम्पत्ति आफूहरुको हुने माधव नेपालको दाबी

ओली पतनको बाटोमा लागे, आधिकारीक आफूहरु भएकाले पार्टीको सम्पत्ति आफूहरुको हुने माधव नेपालको दाबी

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

पुष १० काठमाण्डौं । नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली पतनको बाटोमा लागेको बताएका छन् ।
आज बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली गणतन्त्र बिरोधी समेत भएको तर्क गरे । आफूहरुको पार्टी आधिकारीक भएकाले पार्टीको सम्पत्ति आफूहरुको हुने दाबी पनि नेता नेपालले गरे ।

प्रधानमन्त्री केपी ओलीको अहंकारका कारण पार्टी विभाजनको अवस्थामा पुगेको उनको तर्क थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ