एशियन लाइफ इन्स्योरेन्सको सिईओमा श्रेष्ठ नियुक्त

एशियन लाइफ इन्स्योरेन्सको सिईओमा श्रेष्ठ नियुक्त

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.2K
    SHARES

काठमाडौं, ९ पुस । एशियन लाइफ इन्सोरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी संचालक समितिको बुधवार बसेको बैठकले आगामी ४ वर्षको लागि श्रेष्ठलाई सिईओ नियुक्त गरेको हो । २०७७ माघ १ गते देखि लागू हुने गरी उनलाई सिईओ नियुक्त गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिबाट कम्पनीले मंसिर २९ गते उनलाई सिईओ नियुक्त गर्न स्वीकृति दिएको थियो । नव नियुक्त सिईओ श्रेष्ठ यस अघि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओ थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ