पुष ८ काठमाण्डौ । नेकपाका नवनिर्वाचित अध्यक्ष माधव कुमार नेपालले यदी केपी ओलीले माफी मागेमा पार्टीमा स्वागत गर्ने बताएका छन् । नेकपा संसदीय दलको बैठकमा बोल्दै उनले ओलीलाई अन्तरीम विधान बमोजिम पार्टी अध्यक्षबाट हटाईएको तर केन्द्रीय सदस्य भने राखिएको पनि बताए ।
उनले ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको बैठक बैधानिक हुने भन्दै सानो गुटको भेला बैधानिक हुन नसक्ने पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline