नेकपा संसदीय दलको बैठक बस्दै, ओलीलाई हटाएर प्रचण्डलार्ई दलको नेता बनाईदै

नेकपा संसदीय दलको बैठक बस्दै, ओलीलाई हटाएर प्रचण्डलार्ई दलको नेता बनाईदै

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

पुष ८ काठमाण्डौं । बहुमत रहेको नेकपा प्रचण्ड माधव समुहको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे बस्ने एक प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने जनाईएको छ ।
यस अघि हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधव कुमार नेपाललाई चयन गरेको थियो ।
४४१ सदस्यीय केन्द्रीय समिति मध्य ३१० जना प्रचण्ड माधव समुहमा रहेका छन् ।
त्यसो त ओलीले अलग्गै भेला बोलाएर केन्द्रीय सदस्य मनोनयन गर्दै ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ