पुष ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समुहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको छ । साथै माधव नेपाललाई पार्टी अध्यक्ष समेत चयन गरेको छ ।
स्थायी कमिटीको बैठक उक्त निर्णय जारी प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्नेछ ।
नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। एक अर्कामाथिको कार्बाहीका निर्णयहरुले नेकपा पूर्णत विभाजित भएको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline