पुष ४ काठमाण्डौं । आज नेकपा भित्रको विवाद बढीरहेका बेला प्रचण्ड निवासमा एक पछि अर्का नेताहरु पुग्ने क्रम चलेको छ । पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेर ओली बाहिरिए पछि अर्का वरिष्ठ नेता माधव कुमार नेपाल पुगेका छन् । ओली र प्रचण्डबीच छलफल चल्दै गर्दा बीचमा वामदेव गौतम पनि पुगेका थिए ।
अहिले नेपालले ओलीसगँ भएको छलफलबारे जिज्ञासा राख्न र थप रणनीति तय गर्ने मनशायले माधव नेपाल पुगेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline