नेता भण्डारी र मन्त्री सोनलद्वारा सयुक्त रुपमा गरे पुल शिलान्यास, कस्ले के भने ?

नेता भण्डारी र मन्त्री सोनलद्वारा सयुक्त रुपमा गरे पुल शिलान्यास, कस्ले के भने ?

  • मङ्लबार, मंसिर ३०, २०७७
  • सन्जय सहनी

  • 22.1K
    SHARES

महोत्तरी , मंसिर ३० ।  महोत्तरी को लोहरपट्टी गा पा ४ गेरुका – पिपरारी सडक मा पर्ने बिगही नदी को पुल को शिलान्यास कार्यक्रम समपन्न भएको छ । पुल को शिलान्यास जसपा नेपाल को बरिस्ठ नेता मा.सरद सिंह भण्डारी एवम् प्रदेस २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल ज्यु संयुक्त रुपमा गर्नु भएको हो ।

११० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल को लागत १७७१०१५७०.९८ रहेको छ भने २०७९ बैशाख २ गते सम्म कार्य समपन्न गर्नु पर्ने छ ।

शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. सरद सिंह भण्डारीले तीन तहको सरकार मधेस आन्दोलनले गर्दा भएकोले यसको रक्षा मधेसी जनताले गर्नु पर्ने बताए ।भणडारीले संविधानले दिएको अधिकार पनि संघ सरकार ले कटौती गरेकोमा खेद प्रकट गर्नु गरे।

कार्यक्रममा बोल्दै मन्त्री न २ का भौतिक पुर्वाधार मन्त्री प्रदेश सरकारका जितेन्द्र सोनलले सरकारले ल्याएको संबैधानिक परिषद को अधयादेशले सरकार को नियत माथी शंका भइरहेको बताए ।

सरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरता पुर्बक लिनु पर्ने सोनलको भनाइ थियो।कार्यक्रम मा संविधानसभा सदस्य द्वय डा. बिजय सिंह, धर्मेन्द्र साह, प्रदेश सांसद मा. जैनुल राइन , मा. सुरिता साह, मा. कौसल किसोर यादव ज्युले मन्तव्य राखेको मन्त्री सोनलको स्वकिय सचिब सन्तोष यादबले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ